Rani Cream 10gm

यो क्रिम बजारमा एकदम रुचाइएको छ। जसमा चन्दन, बदाम, मेवा, चमेलीकाे पात, धाईरो, स्याउको घिउ, गुलबकाे रस, हल्दी, बेसार अन्य जडिबुटीबाट तयार पारिएको छ। यसले अनुहारमा भएको कालाे चायाँ पाेताे दाग र धब्बालाई हटाई चम्किलो र गोरो बनाउँछ । साथै चाउरीपन हटाउँछ । यसको दैनिक प्रयाेगले अनुहारलाई सुन्दर बनाउँछ। Anti Break tormulation मा बनाएकोले गर्दा यसले कुनै असर गर्दैन ।

प्रयोग विधि : बेलुका सुत्ने बेलामा प्रयोग गर्दा उति राम्रो हुन्छ। साथै अनुहारमा चमकता थप्दछ। सफा पानीले अनुहार सफा गरेर सफा तौलियाले अनुहार पुछि लगाउनाले चायाँ पाेताे तीन हप्तामा नै पुरै हटाउँछ ।


Rani Cream




Product Name: Rani Cream
Net wt.: 10 gm
Mfg. Date: See on the product
Batch No. : See on the Product
MRP: Rs. 380/-
call us